नेपाल र चीनको तिब्बत सीमाको लाङटाङ हिमाल फेदीमा आज विहानदेखि धुवांको मुस्लो देखिएपछि नेपाली सेनाले सो क्षेत्रको हवाई निरीक्षण गरी जंगलमा आगलागी भएको जनाएको छ । रसुवाको लाङटाङ क्षेत्रको टिमुरेबाट घोडा तबेला जाने बाटोको रिदिम गाउँ विकास समितिमा धुँवाको मुस्लो देखिएकोमा हवाई निरीक्षणमा गएको नेपाली सेनाको टोलीले आगलागी भएको ठहर गरेको हो । आज विहान १० बजेतिर धुंवाको मुस्लो देखिएपछि लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेनाको गणले ज्वालामुखी हुनसक्ने शंका गर्दै सैनिक मुख्यालयमा खबर गरेका थिए।
Credit: Nepal Army (http://www.nepalarmy.mil.np/)
This blog depicts my views on social, political, economic, environmental, scientific issues around us. This blog is the reflection of my presence in our society as a citizen who tries to know more so that he can disseminate to others for their benefits.
Showing posts with label Geology. Show all posts
Showing posts with label Geology. Show all posts
Subscribe to:
Comments (Atom)